बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • साउदीबाट भिम कार्कीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

साउदीबाट भिम कार्कीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
साउदीबाट भिम कार्कीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका वडा न ७ घर भइ हाल साउदीमा कर्मथलो बनाएका युवा भिम बहादुर कार्कीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग गरेका छन ।
कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग गरेको बाजुराका युवा कार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार