बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा निबासी चेतराज पाध्यायले गरे बालबालिकाकाे नाममा पाएकाे अवार्ड बालबालिककै नाममा खर्च

बाजुरा निबासी चेतराज पाध्यायले गरे बालबालिकाकाे नाममा पाएकाे अवार्ड बालबालिककै नाममा खर्च

  • शुक्रबार, जेष्ठ ७, २०७८
बाजुरा निबासी चेतराज पाध्यायले गरे बालबालिकाकाे नाममा पाएकाे अवार्ड बालबालिककै नाममा खर्च

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ निबासी हाल सेभ द चिल्ड्रेन जाजरकोटमा शिक्षा परियोजना संयोजक चेतराज पाध्यायले  बालबालिकाकाे क्षेत्रमा काम गरेर पाएकाे अवार्ड बालबालिककाकै क्षेत्रमा खर्च गरेका छन ।उनले स्टाप अफ द अवार्डमा पाएकाे रकममध्यकाे केही अंश बाजुराका बालबालिकाहरूका लागि खर्च गर्ने भएका छन उनल बाजुराका अनाथ तथा टुहुरा भएका  बालबालिकाहरुका लागि २२ हजार सहयोग गरेका छन ।
जिल्लामा रहेका केही अनाथ बालबालिकाहरुका लागि सो रकम खर्च गरिदिन पाध्यायले बताएका छन ।  बालबालिकाहरुका लागि सो रकम सहयोग गर्ने पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिहंले बताएका छन ।
आफुले सेभ द चिल्ड्रेमा बालबालिकाको क्षेत्रमा काम गरिरहदा सेभ द चिल्डे्रनले स्टाप अफ द इएर अर्थात बर्षको उत्कृष्ट कर्मचारीको रुपमा पाएको पुरस्कारको केही रकम जिल्लाका बिपन्न तथा अनाथ बालबालिको हितका लागि खर्च गर्न अनुरोध गरेका छन । यतिबेला बिश्व महामारीको चपेटामा परेका बेला समाजमा परेको असर त्यसको चपेटामा अनाथ तथा टुहुरा बालबालिका पनि परेकोले त्यस क्षेत्रमा आफुले दिएको सहयोग गरिदिन अनुरोध गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार