शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बिश्व खाद्य कार्यक्रमकाे सहकार्यमा आइडिएस नेपालद्धारा मास्क तथा साबुन बितरण

बिश्व खाद्य कार्यक्रमकाे सहकार्यमा आइडिएस नेपालद्धारा मास्क तथा साबुन बितरण

  • बिहिबार, जेष्ठ ६, २०७८
बिश्व खाद्य कार्यक्रमकाे सहकार्यमा आइडिएस नेपालद्धारा मास्क तथा साबुन बितरण

बाजुरा — खप्तड छेडेदह गाउँपालिका २ मा बिश्व खाद्य कार्यक्रमकाे सहकार्यमा र आइडिएस नेपालद्धारा मास्क, साबुन बितरणका साथै हात धुने बिधीका बारेमा सिकाएकाे छ ।  सचेत बनौ र सचेत बनाऔं भन्ने अभियानका साथ खप्तड छेडेदह गाउँपालिका रहेका केही समुदायमा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमको जनहित मा जारि सन्देश सँगै सचेतना फैलाउने काम भएको सामाजिक परिचालक रूपा खड्का वताएका छन् ।

No description available.

साबुन मास्क बितरण सँगै सामाजिक दुरि कायम गरौ, साबुन पानीले हात धोऔँ मास्कको प्रयोग गरौं, अनाबश्यक रुपमा भिडभाड नगरौ जस्ता सन्देश आइडिस नेपालले बाजुरामा “सचेत बनौ, सचेत बनाऔं ” अभियान चलाइ रहेकाे आइडिस नेपालका जिल्ला संयाेजक प्रेम खनालले वताए ।घर घरमा पुुगेर घर बाहिर ननिस्कौं र घर बाहिर निस्किनै परे मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरौं भन्ने जानकारि गरिरहेको खनालले वताए ।

No description available.

बाजुराका ९ वटा स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यलय, स्वास्थ्यकर्मी, नागरिक समाजले चेतना फैलाउने काममा लागि परेका र साेही बमाेजिम आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमले पनि अभियान संचालन गरेकाे खनालले बताएका  छन् । कोरोना बाट बच्न साबुन पानिले हात धुन सरसफाईमा ध्यान दिन सामाजिक दुरी कायम गर्न घर घरमा पुुगेर चेतना फैलाइरहेका रूपा खड्काले वताएकि छन् ।
बिद्यालय बन्द भएपनि सरसफाइ सम्बन्धी जनचेतना तथा सहजीकरण गर्नका लागी टोल टोलमा पुुगेर स्वास्थ्य सन्देश फैलाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार