बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • स्वर्गिय बुवाको नाममा कटेलले गरे अक्सिजन ब्यबस्थापनका लागि सहयोग

स्वर्गिय बुवाको नाममा कटेलले गरे अक्सिजन ब्यबस्थापनका लागि सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
स्वर्गिय बुवाको नाममा कटेलले गरे अक्सिजन ब्यबस्थापनका लागि सहयोग

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ निबासी बिपिन कटेलले आफ्ना स्वर्गिय बुवालाई सम्झनामा जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३ हजार ९९ रुपैया सहयोग गरेका छन ।
कटेलले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै कटेलले पनि सहयोग गरेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार