हत्या अभियोग लागेका चारजनालाई जन्मकैद
दुई वर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरीनिवासी रामबहादुर केसीलाई हत्या गरेको अभियोग लागेका चारजनालाई दाङ देउखुरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । उनीहरूमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार […]