बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा
बाजुरा–बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशिले वताएका छन् । लामो समयको प्रयास पछि पिसिआर ल्याब सुचारु गर्न सफल भएको जोशीले वताएका छन् । कोभिड जाँचका लागि यो भन्दा पहिला धनगढी, डोटि लगायत जिल्ला […]