मूलप्रवाहको आठौ राष्ट्रिय सम्मेलन सम्पन्न!
खिमराज चालिसे,/नई दिल्ली, — भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन हरियाणा राज्यको फरिदावाद भव्यरुपमा सम्पन्न भएको छ। कश्मिरदेखि कन्याकुमारी सम्मका हजारौ कार्यकर्ता समर्थक शुभचिन्तक को उत्साहजनक सहभागिता मा २७ फरवरी को मार्चपास तथा उद्घाटन समारोह र २८ फरवरी को बन्द सत्र ऐतिहासिक रुपमा सम्पन्न पछि आज १ […]