एनसेलले सेवाग्राहीलाई भाइबर चलाउन थप डाटा दिने
एनसेलले आफ्ना सेवाग्राहीलाई राकुटेन भाइबर चलाउन थप डाटा दिने भएको छ । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरूलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका हुन् । ग्राहकले धेरै रुचाएका हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउन थप छुट्टै डाटा निःशुल्क पाउने एनसेलले जानकारी दिएको छ […]