आइतवार, असार १४, २०८३

एक युवतीको शव फेला

  • बुधबार, पुस ७, २०७८
सेयर गर्नुहोस् :
एक युवतीको शव फेला

रुपन्देही — लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ। आज साँझ करीब ५ः३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडिमा अन्दाजी २० वर्षीय युुवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

शब भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार