मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • थप २९० जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

थप २९० जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

  • मङ्लबार, पुस ६, २०७८
थप २९० जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

काठमाडौं — नेपालमा थप २९० जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७०८९ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २५२ र एन्टिजेनबाट ३८ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २३२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ६२४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार