F1 देखि F12 सम्म, यस्ता छन् सर्टकट की को काम
आफ्नो कम्प्युटर किबोर्डको सबैभन्दा माथिका बटनहरुमा हेर्नुहोस् । त्यहाँ F अक्षरको शृङ्खलाका बटनहरू हृुन्छन्, F1, F2, F3 गरी F12 सम्म । यी बटनलाई क्विक फंक्सन की भनिन्छ र यिनीहरुले कम्प्युटरमा तपाईंको काम निकै सजिलो बनाउँछन् । विभिन्न ब्राउजरमा यसको प्रयोगले कम्प्युटर प्रयोगकर्ताको समय बचाउँदछ । माइक्रोसफ्टका अनुसार सर्टकट सँगै एक्सटर्नल की बोर्डले माइक्रोसफ्ट वर्डमा काम […]