फुटपाथ खोल्न खोज्दा सडक व्यापारीको बिचल्ली
काठमाडौं — आइतबार बिहान पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार अगाडि मोरङकी मीना तामाङ हतार-हतार फूल-प्रसादको सामान मिलाउँदै थिइन् । उनको अनुहारमा डरले घर गरेको स्पष्टै देखिन्थ्यो । ‘गरिखान पनि डराई-डराई, लुकी-लुकी व्यापार गर्नुपर्छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘दशैं आइसक्यो । घर जाने पैसा जुटाउन हम्मेहम्मे छ । यसरी कसरी बाँच्न सकिएला र ?’ उनका अनुसार पशुपति क्षेत्रमा […]