प्रशासकीय अधिकृतलाई सचिवको १८ बुँदे निर्देशन
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरी पुष्करले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई १८ बुँदे निर्देशन दिएका छन् । कार्यसम्पादन तथा व्यवस्थापनमा स्थानीय तहको काम कारबाहीलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी, जवाफदेही र प्रभावकारी बनाउन सचिव पुस्करले निर्देशन दिएका हुन् । उनले स्थानीय तहबाट हुने काममा सुशासन कायम गर्न प्रशासकीय अधिकृतको भूमिका […]