• होमपेज
  • राजनीति
  • रास्वपा तत्काल सरकारमा सहभागी नहुने

रास्वपा तत्काल सरकारमा सहभागी नहुने

  • सोमवार, फाल्गुन २९, २०७९
रास्वपा तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं   –     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । आज (सोमबार) चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रास्वपाका सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने तयारी नरहेको बताएका हुन् ।

रास्वपाको अहिले तत्काल सरकारमा जाने तयारी नरहेको र अहिले आफूहरु परिस्थितिलाई मूल्याङ्कनमात्रै गरिरहेको लामिछानेले बताए ।

चर्चामा

सम्बन्धित समाचार