के भएको थियो त्रिनगर नाकामा, किन पक्राउ परे धनगढीका वडाध्यक्ष ?
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का नन्दवहादुर बुढमगरकी बहिनी भारतको पन्जावमा थिइन्। भारतीय नागरिकसंग विवाह गरेकी उनको सपरिवार धनगढीमा बस्दै आएको थियो। भारतीय नागरिक भएपनि बुढामगरकी बहिनी अम्रिताका श्रीमान, सासु, ससुरा र नन्द धनगढी उप–महानगरपालिका वडा नम्वर १ पशुपति टोलमा बस्दै आएका छन्। तर केही समययता भने अम्रिता आफ्ना श्रीमान र नन्दसंगै पन्जाव लुधियानामा थिईन्। […]