निर्धक्क बाहिर निस्कन्छन् रौतहटका संक्रमित
९ वैशाख, रौतहट — कोरोनाको दोस्रो लहरले रौतहटमा हालसम्म ३६ जना संक्रमित भएका छन् । वैशाख १ देखि ८ गतेसम्मको तथ्यांकले रौतहटमा कोरोनाका नयाँ बिरामी प्रत्येक दिन थपिँदै गएको देखाउँछ । कोभिड–१९ को दोस्रो लहरले संक्रमित थपिंदै जाँदा स्थानीय सरकारले भने पहिले जस्तो चासो देखाएका छैनन् । रौतहटका कुनै पनि स्थानीय तहले क्वारेन्टिन सञ्चालन गरेको देखिएको […]