बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अर्थ
  • कर्णाली, कालीगण्डकी र कोशी करिडोरलाई ६ अर्ब २५ करोड बजेट

कर्णाली, कालीगण्डकी र कोशी करिडोरलाई ६ अर्ब २५ करोड बजेट

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
कर्णाली, कालीगण्डकी र कोशी करिडोरलाई ६ अर्ब २५ करोड बजेट

काठमाडौँ — सरकारले कर्णाली, कालीगण्डकी र कोशी करिडोरलाई ६ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली करिडोरमा ३१ किलोमिटर कालोपत्र र ग्राभेल, कालीगण्डकी करिडोरमा २१ किमि कालोपत्र र कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर कालोपत्र गरिने भएको छ ।

यी तीनवटा करिडोर सडकका लागि ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुतिका क्रममा बताए ।

चर्चामा

सम्बन्धित समाचार