उपनिर्वाचनका लागि मतदान केन्द्र कती ताेकीए सुचीसहित
काठमाडौं । मंसिर १४ गते हुन गइरहेको स्थानीय, प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको मतदाता नामावली स्वीकृत भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव गिरिजा शर्माले तीनै तहको ५२ पदका लागि हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरिएको जानकारी दिएका हुन्। प्रवक्ता शर्माले उपनिर्वाचनको तयारी तीव्र भइरहेको जानकारी दिँदै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य […]