आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
वि.सं.२०७८ साल बैसाख ०९ गते बिहीबार । ईश्वी सन् २०२१ अप्रिल २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– दशमी,३३ घडी ०३ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–मघा,५५ घडी ०८ पला,रातको ०३ बजेर ३८ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । […]