जम्मू–कश्मीरः सुरक्षाबलसँगको मुठभेडमा जैशका ४ चरमपन्थी मारिए
जम्मू–कश्मीरको नगरौटामा सुरक्षा बल र चरमपन्थीबीच भएको मुठभेडमा चार चरमपन्थी मारिएका छन् भने एक सुरक्षाकर्मी घाइते भएका छन् । जम्मू–कश्मीर प्रहरीले यो जानकारी ट्वीटरमा दिएका छन् । प्रहरीका अनुसार बिहिबार बिहान टोन प्लाजा नजिकै भएको यो इन्काउन्टरमा प्रहरी, सिआरपीएफ र भारतीय सेना समावेश रहे । एक समाचार च्यानलसँगको कुराकानीमा जम्मू–कश्मीरका डिजीपी दिलबाग सिंहले भने, ‘जहिले […]