अमेरिकाको ऊर्जा विभागमा अहिलेसम्मको ठूलो साइबर हमला
अमेरिकाको ऊर्जा विभागले आफूमाथि हालसम्मको सबैभन्दा ठूलो ऊर्जा हमला भएको जानकारी दिएको छ । यो विभाग अमेरिकाको परमाणु हतियारको रेखदेखका लागि जिम्मेवार छ । यद्यपि, विभागले हतियारको भण्डारको सुरक्षामा यो ह्याकिङको कुनै पनि प्रभाव नपरेको स्पष्ट जानकारी दिएको छ । टेक कम्पनी माइक्रोसफ्टले पनि बिहिबार आफ्नो सिस्टममा एक खतरनाक सफ्टवेयर पाइएको जानकारी दिएको छ । […]