एक पत्रकार जसको दर्शकले टिभीमा हेरेर ज्यान बचाए
एजेन्सी — एउटा भनाइ छ, ‘सबै कुरा हेराइको खेल हो, कसैले धेरै कुरा देख्छ, कसैले केही देख्न सक्दैन ।’ तर, बिरलै यस्तो नजर पाइन्छ जसले कसैलाई हेरेर उसको शरीरभित्रको बिमारीलाई पहिचान गर्न सकोस् । अझ टिभीमा हेरेको मान्छेको बारेमा त्यस्तो कुरा पत्ता लगाउने त निकै कम होलान् । त्यसलाई त चमात्कार नै मान्नुपर्छ । तर, […]