शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ब्रिटिश महिला क्यारोलिनले कोरोनाका कारण हातखुट्टा गुमाइन् (भिडियोसहित)

ब्रिटिश महिला क्यारोलिनले कोरोनाका कारण हातखुट्टा गुमाइन् (भिडियोसहित)

  • शनिबार, पुस ११, २०७७
ब्रिटिश महिला क्यारोलिनले कोरोनाका कारण हातखुट्टा गुमाइन् (भिडियोसहित)

काठमाडौँ । ब्रिटिश महिला क्यारोलिन कोस्टरले कोरोनाभाइरसका कारण भएको निमोनिया बिग्रेपछि हातखुट्टा गुमाइन् । उनी कोरोनाका कारण मृत्युको नजिक पुगेकी थिइन् । मार्चमा भाइरस सङ्क्रमण भएपछि उनलाई एक महिनासम्म कोमामा राख्नुपरेको बीबीसीमा उल्लेख छ ।

उनले बीबीसलाई भनेकी छन्, कोरोना भाइरसलाई कसैले पनि कोभिड १९ लाई कम नआकुन’ उनी चुनौती भए पनि आफ्नो दोस्रो जीवनमा खुसी भएको बताउँछिन् र मानिसहरूलाई कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्छिन्।

हेर्नुहोस् भिडियाे:

चर्चामा

सम्बन्धित समाचार