किन नगर्ने होटल-रेस्टुरेन्टको वर्गीकरण ?
‘फुटपाथमा जथाभावी खानेकुरा बेच्न दिन हुँदैन’ भनियो भने निःसन्देह तपाईंको पारो तात्छ । अनि आक्रोशपूर्ण प्रश्न गर्नुहुनेछ, ‘के गरिबले गरिखान नपाउने ?’ एकतर्फी सोच्दा तपाईंको प्रश्न सही हो । घरभाडा तिर्नुपरेको छ, छोराछोरी पढाउनु परेको छ, पुख्र्यौली ऋण तिर्नुपरेको छ, आफ्नो औषधि-उपचार गर्नुपरेको छ । अनि बिहान-साँझ दुई छाकको जोहो गर्नुपरेको छ । यस्तो परिस्थितिमा […]