विद्यार्थीहरुका कथा : एसईई पछिको गन्तव्य ‘कालापहाड’
जाजरकोट– बारेकोट गाउँपालिका –२ का स्थानीय कमल नेपाली उमेरले १७ बर्षका भए । उनी हालै सम्पन्न भएको एसईई परीक्षाका परिक्षार्थी हुन् । पारिवारिक खर्च र पढाई खर्च जुटाउनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘अब कतै पढौं भने घरको आर्थिक अवस्था कमजोर छ’, उनले भने, ‘यतै काम गरौं भने यहाँ काम पाउन गाह्रो […]