तीन लाख सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिदै
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार–प्रसार गर्नकालागि नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सघाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयसंग सम्झौतागरी महासंघले आफ्ना सदस्य सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को पोष्टर, पम्प्लेट राख्ने भएको हो । आज आयोजित कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई लगायत महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य संयुक्त उद्घोष […]