झण्डै २६ हजार रुख कटानको बाटो खुल्यो, एक अर्व बजेट विनियोजन
धनगढी– कञ्चनपुरको ३ सय ५५ बिघा क्षेत्रफलमा दैजी–छेला औद्योगिक क्षेत्रभित्र उद्योग स्थापनाका लागि रुख छपान तथा नम्बरिङ्गको आधा काम सकिएको छ। औद्योगिक प्लटहरु ३२ दशमलव ८८ र सडक १६ दशमलव ४७ प्रतिशत रहने गरी डिजाइन गरिएको छ। औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्र २३, वन कार्यालय क्षेत्र २ दशमलव १६, प्रशासकीय तथा सेवा क्षेत्र १ एक दमलव […]