आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

  • बुधबार, माघ १०, २०८०
सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदी हिजो तोलाको १३७० रुपैयाँमा कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार