शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री

  • बुधबार, पुस १८, २०८०
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब  ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री

ललितपुर —अर्थमन्त्री डा प्रकाश शरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

ललितपुरमा मंगलबार आयोजित जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रकाे पुन निर्माण सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रममा भौतिक संरचना निर्माणका लागि करिब ७५ देखि ८० अर्ब रुपैयाँ रकम खर्च हुने बताएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार