चीनले दोलखासहित १५ हिमाली जिल्लामा साँढे ३ अर्ब लगानी गर्दै
काठमाण्डौं ४ फागुन– चीनसँग सीमा जोडिएको दोलखा सहित १५ हिमाली जिल्लाका सबै स्थानीय तहमा चीन सरकारले साढे तीन अर्ब लगानी गर्ने भएको छ । उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम नाम दिईएको उक्त परियोजना शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र कृषि विकासको क्षेत्रमा कार्यान्वयन हुनेछ । उक्त कार्यक्रम दोलखाको दुई नगरपालिका र ७ गाउँपालिका […]