बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • दुःखी पीडितलाइ अहाेरात्र खटिएर राहत बितरण गर्दै समाजसेवी थापा

दुःखी पीडितलाइ अहाेरात्र खटिएर राहत बितरण गर्दै समाजसेवी थापा

  • सोमवार, बैशाख ८, २०७७
दुःखी पीडितलाइ अहाेरात्र खटिएर राहत बितरण गर्दै समाजसेवी  थापा

समाजसेवी हेम थापा नेपालमा रहेका दुःखी पीडित को जीबन मा मलम लगाउने काम गर्दै आएका छन् । समाजसेवी हेम थापा र माया थापाको नेतृत्वमा देशका बिभिन्न ठाउँमा राहत दिने काममा तल्लीन भएका छन् । हेम एंड माया फाउंडेशन नामको फाउण्डेशनले कैयौ लाइ राहत बितरण गरिसकेको छ । सो संस्थामा रही नेपाल र नेपालीको आसु पूछ्ने समाज सेवी थापाले सबै सबै लाइ धन्यवाद समेत दिएका छन् । आउदा दीनमा पनी हाम्रो संस्थाले अझ राम्रो काम गर्ने र देश र गरीब जनतालाई सहयोग गर्ने बताएका छन् । कुनै गरीब रोग र भोकको चपेटामा परेका बिभिन्न ब्यक्तीलाइ दाल चामल लगाययत सामान र माक्स बितरण गरेको फाउण्डेशनले जनाएको छ ।

Image may contain: food
हामी मानब भएर मानबीय धर्म निभाउनु पर्छ भन्ने उदेश्का साथ फाउण्डेशन बनाएर बिभिन्न ठाउँमा चामल दाल लगायतका खानेकुरा र नगद समेत दिने काम गरिरहेको उनले बताए । हामीले सरकारको मूख ताक्नु भन्दा पनी हामी आफैले जति सकिन्छ असाय दुःखी पीडितलाइ सहयोग गरौ भन्ने भावनाका साथ सो कार्यमा लागेको बताए । मानबीय धर्म निभाउन र सरकार एक्लैले भन्दा पनी हामीले पनी सरकारलाई सहयोग पुगोस भन्ने उदेश्यका साथ अमेरीका बाट नेपालमा लकडाउनका कारण समस्यामा परेका आफ्नो सम्र्पकमा आएकालाई अमेरीकाबाटै सहयोग गरेको उनले बताए । अझ जागरूकता बढ़ाई अगाडी बढेको हेम थापाले जानकारी दिएका छन् ।

थापालाइ नेपालीहरुले धन्यबाद समेत ज्ञापन गरेका छन् । असल नागरिकको पहिचान गरीब दुःखी को सहारा फरक सोच फरक परिबर्तन गर्न सरकारलाइ सहयोग गरी देशको हितमा काम गर्ने उदेश्यका साथ अझै पनी सहयोग गर्ने बताएका छन् ।  संसारको कोरोनाको ईपि सेन्टर भएको ठाउमा बसेर पनि नेपाल अधिराज्य भरि २० लाख भन्दा बढिको फाउण्रडेसनले राहात बितरण गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार