बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

  • बिहिबार, चैत्र २७, २०७६
अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका ४ ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो। उनको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको संयुक्त शेर्पा संघ अमेरिकाले जनाएको छ।

१३ वर्षदेखि अमेरिका बस्दै आएका उनी शेर्पा किदुगका आजीवन सदस्य थिए। शेर्पाका एक छोरा र एक छोरी छन्। साभार

चर्चामा

सम्बन्धित समाचार