बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

  • आइतवार, चैत्र ३०, २०७६
फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनुभयो ।  साभार

चर्चामा

सम्बन्धित समाचार