संसद भित्र सधै देशभक्तको अनिकाल हुन्छ
सुरेशकुमार पाण्डे —गजल: संसद भित्र सधै देशभक्तको अनिकाल हुन्छ, निजी स्वार्थमा मात्र नेताहरूको बबाल हुन्छ। नागरीकहरूले अमूल्य मतदान गरी पठाएको, नेता सदनमै पुगेपछि बिदेशीको दालाल हुन्छ। गणतन्त्र आएपछि निजीकरणमा जोड दिंदा, सरकारी कर्मचारीको दिन् दिनै हड्ताल हुन्छ। बिकासको नाममा सधै ऋण लिन्छ सरकारले, त्यो रूपियाँमा समेत सधै भरी जञ्जाल हुन्छ। कस् कस्को फाइल खोल्यो यो […]