नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित)
काठमाडौं – नेपाल प्रहरीले ६६२ जना प्रहरी बरिष्ठ हवल्दारलाई असईमा बढुवा गरेको छ । त्यस्तै, ५१३ प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा तथा पदस्थापनको जानकारी गराएको हो । बढुवा नियुक्ति भएका […]