संरक्षण अभावमा बडिमालिका
शान्त डाँडाकाडा, फराकिला चउर अनि सिमसिम पानी । वर्षातमा रमाउँदै उकालो पदयात्रा गर्दा यी सब छिचोलेपछि देखिन्छ आकर्षक र मनमोहक दृश्य बडिमालिका । बादल आफूभन्दा तल हुन्छ मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला भीर, हेर्दै मन डराउने अग्ला डाँडाहरु, श्रृखंलाबद्ध पहाडहरु कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो […]