मंगलबारको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको जनाएको छ । न्युन चापीय रेखा नेपाल नजिक रहेको कारण हाल देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका एक, दुर्इ स्थानहरुमा भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ । यसैगरी, मंगलबार दिउँसो देशभर […]