बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि

  • सोमवार, भदौ १५, २०७७
सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिमका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ५ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार डोटीको आर्दश गाउँपालिका –३ का २ जना, अछामको मंगलसेन नगरपालिका –१ का ३ जना, मंगलसेनकै वडा नम्बर ४ र ८ का एक/एक जनामा कोरोना पुष्टि भएको हो।

चर्चामा

सम्बन्धित समाचार