शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूची)

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूची)

  • सोमवार, भदौ १५, २०७७
नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूची)

काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ ।

बोहोराले यसअघि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको पनि नेतृत्व गरिसकेका छन् ।

थप सूचीमा हेर्नुस्

चर्चामा

सम्बन्धित समाचार