कम्युनिष्ट आन्दोलन, नेकपाको संकट र बाजुरा जिल्ला
बाजुरा– व्यक्तिगत स्वार्थ, अहंकार, पदलोलुपता, एकले अर्कोलाई नस्वीकार्ने वरु जसरी पनि सिद्धायर अगाडी वढ्ने दुई जनाको व्यक्तिगत विवाद र हटका कारण सिङ्गो देश, जनता, पार्टि संगठन, कार्यकर्ता लाई एकपटक पनि विचार नगरी यो हद सम्म को दुर्घटनामा आईपुग्नु भनेको आफ्नै खुट्टामा वन्चरो प्रहार गरी आउ मलाई वचाउ भन्नु वाहेक केही पनि होईन । टेम्पो हो र […]