राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन्। शनिबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा बमोजिमका अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयमा सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी भएको हो। संविधान अनुसार सघीय […]