सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एक महिना पछि बाजुरामा संक्रमितको सख्या निकै घट्याे,

एक महिना पछि बाजुरामा संक्रमितको सख्या निकै घट्याे,

पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिए, संक्रमितको सख्या ४४१ पुग्यो

  • बुधबार, जेष्ठ १२, २०७८
एक महिना पछि बाजुरामा संक्रमितको सख्या निकै घट्याे,

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ४ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय ४१ पुगेको छ । आज ८ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
आज २ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या २ सय ६१ पुगेको छ ।
हाल सम्म १ हजार १ सय १० जनाको कोरोना परिक्षण गर्दा ४ सय ४१ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ८ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार