शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • कोरोना संक्रमणबाट श्रीमानको मृत्यूूको खबर पछि श्रीमतीले गरिन आत्महत्या

कोरोना संक्रमणबाट श्रीमानको मृत्यूूको खबर पछि श्रीमतीले गरिन आत्महत्या

  • शनिबार, जेष्ठ १५, २०७८
कोरोना संक्रमणबाट श्रीमानको मृत्यूूको खबर पछि श्रीमतीले गरिन आत्महत्या

बाजुरा– कोरोना भाइरस तथा कोभिड १९को संक्रमणबाट श्रीमानको मृत्युको खबर पछि श्रीमतीले आत्महत्या गरेकी छन्
खप्तड छेडेदह गाउँपालिका ७ का सुरेश कठायतको कोरोनाका कारण डडेल्धरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबर पछि उनकी श्रीमती सरिता रावत बेपत्ता भएकी थिईन । बिहान ७ बजे बेपत्ता रावतको खोजी तलासी गर्दा साझ ६ बजे आत्महत्या गरेको अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अस्पतालमा उपचाररत कठाएतलाई भेन्टिलेटरको आवस्यता भए पछि जिल्ला अस्पताल बाजुराले जेठ २ गते डडेल्धुरा रिफर गरेको थियो ।
उनलाई कोरोना संक्रमण पुष्टि भएसंगै निमोनियाले पनि देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् ।
आत्महत्या गरेकी सरिता रावत कठायत को विस्तृत विरण आउन बाकि बाकिरहेको एक सा्रेतले बताएको छ ।
Aa

चर्चामा

सम्बन्धित समाचार