सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • प्रकाश शाहले लिए अर्थ मन्त्रीको शपथ

प्रकाश शाहले लिए अर्थ मन्त्रीको शपथ

  • शुक्रबार, जेष्ठ १४, २०७८
प्रकाश शाहले लिए अर्थ मन्त्रीको शपथ

धनगढी–नेकपा एमाले संसदीय दलका नेता समेत रहेको प्रकाश शाह पुनः मन्त्रीमा दोहरीएका छन्। उनले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका हुन्।
माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पदबाट राजीनामा दिएका थिए । दुइ जना भने मन्त्रिमा दाेहाेरिएका छैनन्, शाह भने पुन मन्त्रि भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार