भानोदय माविमा एसईईको मौका परीक्षा व्यवस्थापन तथा शान्त र मर्यादित बनाउन तीन पालिका प्रतिवद्ध
टेक बहादुर बुढा —बाजुरामा मध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षाका लागि तीन क्षेत्रमा केन्द्र निर्धारणका लागि तीन पालिकाले प्रतिवद्धता जनाएको छ । यस अघि जिल्लाका नौ वटै स्थानीय तहहरुले एसईईको मौका परीक्षा तीन क्षेत्रमा सञ्चालन गर्न माग गर्दै शिक्षा विकास तथा समन्वय समिति बाजुरालाई प्रतिवद्धता पत्र बुझाएका थिए । सोहि अनुसार जिल्लाको दक्षिणी भेगका तीन […]