मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा त्रिवेणी नगरपालिका एक बालकको नदीमा डुबेर मृत्यु

बाजुरा त्रिवेणी नगरपालिका एक बालकको नदीमा डुबेर मृत्यु

  • शुक्रबार, चैत्र ३०, २०८०
बाजुरा त्रिवेणी नगरपालिका एक बालकको नदीमा डुबेर मृत्यु

बाजुरा– बाजुरामा एक बालकको नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीका धुर्वबहादुर साउदका छोरा अन्दाजी १० वर्षका रतन साउदको सोही ठाँउ स्थित बुढीगंगा नदीमा डुबेर शुक्रवार दिउँसो मृत्यु भएको हो।
बुढीगंगा नदीमा माछा मार्ने क्रममा डुबी बेपत्ता भएका साउदलाई प्रहरी चौकी बार्जुगाडको टोलीले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो। उनलाई डुबेको ठाँउ भन्दा अन्दाजी १०० मिटर टाढा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार