नेपाल पत्रकार महासघ बाजुरा शाखाकाे साधारण सभा सम्पन्न
बाजुरा — नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १५ अाैं साधारण सभा सम्पन्न भएकाे छ । पूर्ण प्रेश स्वतन्त्रता, हाम्राे प्रतिवद्वता भन्ने मुल नाराका साथ महासंघकाे १५ अाै साधारणसभा मार्तडीमा सम्पन्न भएकाे हाे । बडीमालिका नगरपालिकाकि नगर उप- प्रमुखकाे प्रमुख अातिथ्यतामा सूरू भएकाे साधारणसभा सभामा सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाह, महासचिव याेगेश रावल, प्रमुख […]