शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • आगलागी पिडित बाजुराका डम्मर नेपालीलाइ सिहंकाे पहलमा सहयाेग

आगलागी पिडित बाजुराका डम्मर नेपालीलाइ सिहंकाे पहलमा सहयाेग

  • सोमवार, फाल्गुन ३, २०७७
आगलागी पिडित बाजुराका डम्मर नेपालीलाइ सिहंकाे पहलमा सहयाेग

बाजुरा — बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा.९ निबासी डम्मर नेपाली को घरमा आगलागीबाट लाखाैकाे क्षेती ब्यहाेरेका नेपालीलाइ सहयाेग जुटेकाे छ । नेपाली जनसम्पर्क समिति उत्तर क्षेत्र  भारतका महासचिव  खगेन्द्र बहादुर सिहंकाे पहलमा सहयाेग प्राप्त भएकाे छ । सुदुरपश्चिम प्रदेश बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा.९ निबासी डम्मर नेपाली को घरमा आगलागी भएको र बर्षौं कमाएको सबै सम्पती नस्ट भै घरको सबै समान जलेर खरानी भएको हुदा समाज सेबि सहयोगी मनहरूकाे पहलमा सहयाेग जुटेकाे सिहंले बताएका छन ।

उनले सम्पुर्ण सहयोगी हरू नेपाल तरुण दल भारतका महासचिव नागेन्द्र प्रशाद जोसि नेपाल तरुण दल भारतका केन्द्रिय कोषाध्यक्ष अर्जुन बोगटी समाजसेवी अर्जुन भण्डारी सुदुरपशिम नेपाली समाज भारतका केन्द्रिय कोषाध्यक्ष महादेव भट्ट नेपाली काग्रेश बाजुरा दिल्ली सम्पर्क समिति सदस्य राजु मिजार चेतराज जोशी खगेन्द्र जोशी लगायत उनकै ब्यक्तिगत सहयोग बाट  ७ हजार ५ सय सहयोग राशी ४ हजार ५ सय दाल चामल तेल्ल नुन हल्दी मसाला बलाङ्केट बिस्तरा र बाकी नगद ३ हजार हस्तान्तरण गर्‍यको बताए सिहंले सहयोगी सम्पुर्णमा  धन्यवाद ब्यक्त गरेका छन ।
डम्मर नेपालीको कमाएको सम्पत्ति जलेर खरानी भएको हुँदा बास बस्ने कोठा सहित सम्पुर्ण समान अागलागी भएपछि स-परिवार सहित बालबालिका नाङ्गो आकाश मुनि बस्दै आयकाले उनलाइ खान बस्न समस्या भएको हुदा पुनः अन्य सहयोगि नेपाली दाजुभाई लाई सहयोग गरिदिन  सिहंले अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार