कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जोशीले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग
बाजुरा — कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जोशीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैँया सहयोग गरेका छन । सुचना अधिकारी जोेशीले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेको जाेशीले […]