बिहिबार, जेष्ठ २१, २०८३

बाजुरा बिशेष

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले सोध्याे रास्वपा उम्मेद्धवार थापालाई स्पष्टीकरण
देश/प्रदेश
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले सोध्याे रास्वपा उम्मेद्धवार थापालाई स्पष्टीकरण
  • ४ महिना अगाडि

बाजुरा– निर्वाचन आयोगले बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको हो । केही दिनअघि थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको बाजुराको मार्तडी–कोल्टी सडकखण्ड निर्माणको विषयलाई जोडेर बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी […]